अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 85661

जेठ ८, २०८१ मंगलबार

सुरक्षण मुद्रण प्रकरणमा विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद र २५ करोड जरिवना तिराउने फैसला

काठमाडौं : सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी …
जेठ ८, २०८१ मंगलबार

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन : चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्र…
जेठ ८, २०८१ मंगलबार

सिरोहिया पक्राउ परेपछि नेकपा एसले भन्यो- प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास निन्दनीय भएको बताएको छ…
जेठ ८, २०८१ मंगलबार

सिरोहिया पक्राउ परेपछि पत्रकार महासंघले भन्यो- प्रेस स्वतन्त्रतामाथि राज्यशक्तिको दुरुपयोग सहँदैनौं

काठमाडौं : नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्र…
जेठ ८, २०८१ मंगलबार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती ग…
जेठ ८, २०८१ मंगलबार

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर…
जेठ ८, २०८१ मंगलबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लियो

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरो…
जेठ ८, २०८१ मंगलबार

काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपीभी’ खोप लगाइने

काठमाडौं : जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको…
जेठ ८, २०८१ मंगलबार

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको भेट, विद्युत व्यापार र जलवायु परिवर्तनबारे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा ज…
जेठ ८, २०८१ मंगलबार

क्याबिनेटका धनी मन्त्री

काठमाडौं : सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक सम्पत्…
जेठ ८, २०८१ मंगलबार

गृहमन्त्रीको सम्पत्ति : बैंकमा १ लाख १० हजार रुपैयाँ, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफ्नोस…
जेठ ८, २०८१ मंगलबार

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान

काठमाडौं : फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गर…
जेठ ८, २०८१ मंगलबार

प्रधानमन्त्री दाहालको सम्पत्ति २५ लाख नगद र ५ तोला सुन

काठमाडौं : सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बै…
जेठ ८, २०८१ मंगलबार

लगातार तेस्रो दिन सेयर बजारमा हरियाली, ५ अर्ब २० करोड कारोबार

काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ व…
जेठ ८, २०८१ मंगलबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्…
जेठ ८, २०८१ मंगलबार

टीकापुरमा ५० हजारमा जग्गा किनेको हुँ, पावरमा हुनेले फाइल खोले हुन्छ : आरजु

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरह…
जेठ ८, २०८१ मंगलबार

बाराका तीन पालिकाको खोलामा मापदण्डविपरीत उत्खनन्, छानविन नहुँदासम्म रोक

सिमरा : जिल्ला समन्वय समिति बाराले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको बाराको तीन स्थानीय तहका ख…
जेठ ८, २०८१ मंगलबार

म्याजिक एआई क्यामेरा फोन: अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु

काठमाडौं : नेपालमा अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक व…
जेठ ८, २०८१ मंगलबार

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभामा लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेश

काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गर्…
जेठ ८, २०८१ मंगलबार

गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोप सत्य भए प्रमाणित गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपहरु निराधार भएको भन्दै संसदक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.