अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 87254

कात्तिक ८, २०७३ सोमबार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

धनगढी: कैलालीमा श्रीमानको हत्या अारोपमा एक महिला पक्राउ परेकी छिन्। कैलालीको घोडाघोडी नग…
कात्तिक ८, २०७३ सोमबार

इराकी सेनाको अाक्रमणमा ७४ जना आईएस लडाकूको मृत्यु

किरकुक: उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकूको प्रान्तीय राजधानीमा …
कात्तिक ८, २०७३ सोमबार

अन्नपुर्णकर्मी दुवाडी सम्मानित

धादिङः अन्नपुर्णकर्मी मनिष दुवाडी कृषि पत्रकारीता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् । विश्व खा…
कात्तिक ८, २०७३ सोमबार

'महाअभियोगको विपक्षमा जानेलाई जनताले माफ दिँदैनन्'

भक्तपुर: नेकपा एमालेका नेता शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह का…
कात्तिक ८, २०७३ सोमबार

‘लोकमान प्रकरणले काँग्रेस–माओवादीबीचको गठबन्धन टुट्दैन’

काठमाडौंः ऊर्जा मन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँ…
कात्तिक ८, २०७३ सोमबार

मुगुमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

मुगुः मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। …
कात्तिक ८, २०७३ सोमबार

‘कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसक्यो, छिट्टै टुंगो लाग्छ’

काठमाडौंः सभामुख ओनसरी घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीव…
कात्तिक ८, २०७३ सोमबार

नेकपा संयुक्तले लोकमानविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह…
कात्तिक ८, २०७३ सोमबार

साझा प्रकाशनको जग्गा लिलामी प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा …
कात्तिक ८, २०७३ सोमबार

चोरी गर्दा गर्दै समातिए चोर

काठमाडौं: शंखमूलमा चोरी गर्दागर्दै प्रहरीले चोर पक्राउ गरेको छ । आइतबार अपराह्न स्थानीय भरत शाक्…
कात्तिक ८, २०७३ सोमबार

सोलुखुम्बुमा पुलबाट खसेर एकको मृत्यु

सोलुखुम्बु: सोलुखुम्बु चौरीखर्कमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरीखर्क&n…
कात्तिक ८, २०७३ सोमबार

आईएमईको बिजेता घोषित

काठमाडौः आईएमई लिमिटेडले दसैंतिहार लक्षित योजनाको तेस्रो र चौथो हप्ताका भाग्यशाली बिजेता घोषण…
कात्तिक ८, २०७३ सोमबार

सिद्धार्थ बैंकको १८० दिने मुद्दती खाता

काठमाडौः सिद्धार्थ बैंकले ग्राहकलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ ‘सिद्…
कात्तिक ८, २०७३ सोमबार

सनराइजले ३३ प्रतिशत बोनस सेयर दिने

काठमाडौः सनराइज बैंकले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने भएको छ । …
कात्तिक ८, २०७३ सोमबार

प्रधानमन्त्री प्रचण्ड र भियतनामी राजदूतबीच भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हबीच भे…
कात्तिक ८, २०७३ सोमबार

त्रिशक्ती सिमेन्टको डिलर भेला सम्पन्न

काठमाडौः नारायणी सिमेन्ट उधोग प्रालिले सिराहाको लाहानमा सिरहा र सप्तरी जिल्लाका डिलर र डकर्मी …
कात्तिक ८, २०७३ सोमबार

बृहत ग्रुप दशौं वर्षमा

काठमाडौः बृहत ग्रुप स्थापनाको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । रियल इस्टेटमा स्थापि…
कात्तिक ८, २०७३ सोमबार

सीजीका दुई नयाँ फोन सार्वजनिक

काठमाडौः मोवाइल निर्माण कम्पनी सीजीले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्…
कात्तिक ८, २०७३ सोमबार

घरको आँगनमा गोहीको बच्चा फेला पर्‍यो 

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा लोपोन्मुख अवस्थाको गोह…
कात्तिक ८, २०७३ सोमबार

श्रीलंकामा नेपालले जित्यो कास्य पदक

काठमाडौं: दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले १८ वर्षमाथिको…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.