स्थानीय तह सूचना प्रविधिमैत्री हुनुपर्छ

गाउँ र दुर्गम क्षेत्रमा न त गुणस्तरीय इन्टरनेट पुगेको छ न स्मार्ट फोन र ल्यापटप। सहरमा अनलाइनमा कक्षा सञ्चालन गरेर परीक्षासमेत लिइसक्दा गाउँका विद्यार्थी भर्चुअल कक्षामा जोडिन सकेका छैनन्।

नेपालमा टिकटक चलिरहेपछि दुरसञ्चार प्राधिकरणले दियो कारबाहीको चेतावनी

काठमाडौं :  नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चल…

टिकटक बन्द हुँदा कति अपराध र विकृति न्यूनीकरण भए भन्ने प्रश्नमा प्रचण्डले भने - पुनः सञ्‍चालनमा ल्याउन नसकिने होइन

काठमाडौं : रास्वपाका सांसद गणेश पराजुलीले टिकटक बन्दपछि कति व्यवसायी पलायन र कति बेरोजगार भए…

अब हाइड्रोजन इन्धन

काठमाडौं : नेपालमा हाइड्रोजन इन्धनको उत्पादन तथा प्रयोगका लागि कानुनी आधार तयार भएको छ। …

हाइड्रोजनका लागि जग बन्यो, कानुन चाहिन्छ

केही वर्षअघिसम्म मुलुकमा चरम लोडसेडिङ थियो। सरकारले जलविद्युत्को विकासका लागि विभिन्न नीति ल्या…

युरोपमा गुगलको विशाल साइबर सुरक्षा केन्द्र स्थापना

साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्‍याउने खतरा रहेको च…

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं : आईटी प्रशिक्षण संस्था ब्रोडवे इन्फोसिसले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। दक्षिण …

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज ब…

हमासको खाता हटाउँदै ट्विटर

क्यालिफोर्निया (एएनआई) : इजरायलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) ले हमास …

आइफोन १५ सार्वजनिक, क्यामेरादेखि चार्जरसम्मको बदलाव (भिडियो)

काठमाडौं : आइफोन १५ सार्वजनिक भएको छ। एप्पलले मंगलबार आइफोन १५ सिरिजअन्तर्गतका नयाँ मोडलहरू स…

काठमाडौंमा टुटल सेवा पुनः सुरु

नेपालको स्वदेशी राइड सेयरिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित अनुभव सुनिश्चित गर्नुको महत्त्व बुझेको छ।

शुक्रबारदेखि वर्डक्याम्प काठमाडौं आयोजना हुँदै

काठमाडौं : आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ। नेपाल…

सूर्यतर्फ आदित्य–एलवान

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ।

मिसन मुन

चन्द्रमाको विविध विषयको खोजी चन्द्रयान–३ मा मात्र सीमित छैन। नासा र यसका साझेदारहरूले सन् २०२५ भित्र चन्द्रमाको सतहमा अब महिला र अर्को पुरुष पठाउने लक्ष्य लिइएको छ।

चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले स…

भारतले सूर्यको अध्ययन गर्न‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ।

आइटी क्षेत्रको प्रवर्द्धन गर्न 'वर्डक्याम्प काठमाडौं' आयोजना हुँदै

काठमाडौं : आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ। नेपाल…

प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै

एजेन्सी : भौतिक विज्ञानमा नयाँ क्रान्ति हुन लागेको वैज्ञानिकहरू बताउँछन्। उनीहरूका अनुसार भौतिक…

थ्रेड्सका दश करोड बढी प्रयोगकर्ता

डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले  भङ्ग गरेको छ। च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पुर्‍याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो।

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.