तीन मन्त्रालयमा नेकपा एसको दावी रहन्छ : राजेन्द्र पाण्डे

तीन मन्त्रालयमा नेकपा एसको दावी रहन्छ : राजेन्द्र पाण्डे
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले तीनवटा मन्त्रालयमा आफ्नो पार्टीको दावी रहने बताएका छन् । संसद् भवन अगाडि पत्रकारसँग कुरा गर्दै पाण्डेले अब रोज्ने पालो आफ्नो पार्टीको रहेको र स्वभाविक रुपमा तीन मन्त्रालयमा दावी रहने बताएका हुन् ।

पाण्डेले भने,‘कांग्रेसले राष्ट्रपति,जसपाले उपराष्ट्रपति,माओवादी केन्द्रले प्रधानमन्त्री प्राप्त गरेपछि हामी गठबन्धन भित्रको चौथो शक्ति भएका कारण दावी गरेका हौं । तीन मन्त्रालय नघट्ने गरी हाम्रो दावी रहन्छ । एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’

नेकपा एसले अर्थसहित तीन मन्त्रालय दावी गर्दै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.