संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन राजनीतिक सहमति भइसक्यो : प्रचण्ड

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन राजनीतिक सहमति भइसक्यो : प्रचण्ड
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय विधेयक टुंग्याउन राजनीतिक सहमति भइसकेको बताएका छन्। सांसद् पूर्णबहादुर घर्तीले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट नदिइने स्पष्ट पारेका हुन्।null

प्रचण्डले भने, ‘सबै दलको सहमतिबाट विधेयक पारित गर्ने योजना छ। विस्तृत शान्ति सम्झौता भयो। विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाइएको थियो। जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट दिइँदैन। द्वन्द्वकालीन विषयका मुद्धामा सबै राजनीतिक दल एकै ठाउँमा उभिन जरुरी छ। विचाराधिन विधेयकलाई राजनीतिक सहमतिबाट टुग्याउँने समझदारी भइसकेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.