मनिका झा

Total Post: 323

साउन ६, २०८१ आइतबार

मन्त्रालयहरूमा मुख्यमन्त्रीको छड्के

जनकपुरधाम : कार्यालय समयमा खुले पनि कर्मचारी समयमा नआउने प्रवृत्ति र सेवाग्राहीको गुनासो बढ्दै …
साउन ५, २०८१ शनिबार

श्रममा सहभागिता बढाउँदै मधेसी महिला

मधेसी महिलाको रोजगारीको अवस्था हेर्दा कहालीलाग्दो भए पनि पछिल्लो समय महिलाको श्रम क्षेत्रमा सहभागिता बढ्न थालेको छ।
असार २६, २०८१ बुधबार

मधेसका असुरक्षित पोखरीमा डुबेर ३ वर्षमा ४८१ को मृत्यु

जनकपुरधाम : मधेस प्रदेशमा जथाभावी खनिएका पोखरी र खाल्डाखुल्डीहरूले बर्सेनि सयौंको ज्यान ल…
असार १७, २०८१ सोमबार

मधेसमा आँपको बलियो अर्थतन्त्र

जनकपुरधाम : माल्दह, बमोई, केरबा, लालमोहन, अमरपाली, लरुबा, दसहरी, किसुनभोग, मिसरिया, ड…
असार १६, २०८१ आइतबार

मधेसमा बढ्दै ठूला अपराध

जनकपुरधाम :५० वर्षीया रीतादेवी यादवको हत्या बुधबार साँझ उनका देबर ४५ वर्षीय जतन यादवले नै गर…
असार ६, २०८१ बिहीबार

नगरपालिका भएर के गर्नु ? जहाँ बर्थिङ सेन्टरसम्म छैन

जनकपुरधाम : २० वर्षीया सुधिरा यादवले १२ दिनअघि घरमै छोरो जन्माइन्। गर्भवती हुँदा ९ महिनासम्म उ…
जेठ ३२, २०८१ शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नमुना काम

जनकपुरधाम : ४० डिग्रीभन्दा बढी गर्मीमा टपटप पसिना चुहाउँदै श्रवण बैठा कोदालो चलाउन व्यस्त भेटिए…
जेठ ३१, २०८१ बिहीबार

गाउँमा सडक निर्माण

जनकपुरधाम : ४० डिग्रीभन्दा बढी गर्मीमा तपतप पसिना चुवाउँदै श्रवण बैठा कोदालो चलाउन व्यस्त भेटिए…
जेठ २९, २०८१ मंगलबार

जसपाको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ । जनकपुर…
जेठ २८, २०८१ सोमबार

जसपा नेपालको प्रथम महाधिवेशन जनकपुरमा सुरू

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालको प्रथम एकता महाधिवेशन जनकपुरमा सुरु भएको छ।  …
जेठ २६, २०८१ शनिबार

गर्मी छल्ने छहारी सिध्याइँदै

तराई मधेसको तापक्रम ४१ डिग्री पुगिसकेको छ। यसरी अत्यधिक तापक्रम बढेसँगै तराईको जनजीवन निकै कष्टकर बनेको छ। मध्याह्नको घाममा आकाशबाट आगो बर्सिरहेको अनुभूत त्यहाँका बासिन्दाले गर्न थालेका छन्। मानिस मात्रै नभई पशुपन्छीसमेत गर्मीले छटपटाइरहेका छन्। यस्तो चर्को गर्मीमा मधेसमा सदियौंदेखि शीतलता प्रदान गर्दै आएका बर, पीपल, पाखर, शमीलगायतका देववृक्ष पछिल्लो समय विभिन्न बहानामा मासिँदै छन्।
जेठ १७, २०८१ बिहीबार

गाडी चल्न नपाउँदा अर्बौं लगानी व्यर्थ

जनकपुरधाम : जनकपुरदेखि बसहीया रोड भएर भिठ्ठामोड सडक पुग्न चारपांग्रे गाडीमा १० देखि १५ …
जेठ १०, २०८१ बिहीबार

सिरोहियालाई जनकपुरमा जघन्य अपराधीभन्दा निकृष्ट व्यवहार

जनकपुरधाम : धनुषा जिल्ला अदालतमा जस्तै जघन्य अपराधका मुद्दाका इजलासमा पनि पत्रकारलाई मिलाएर अन…
वैशाख २८, २०८१ शुक्रबार

मुद्दैमुद्दाको अल्झनमा हुलाकी राजमार्ग

जनकपुरधाम : तराई मधेस समृद्धिको एक सूचक हो हुलाकी राजमार्ग । यो पूरा भएमा मधेसको अर्थतन्…
वैशाख २६, २०८१ बुधबार

सत्ताको लोभमा यसरी टुक्रिए मधेसका दलहरू

सत्तामा जानेबित्तिकै जनताका समस्याहरूलाई बिर्सने र सत्ता लोलुप्तामै रमाउने मधेसी नेताहरूको चरित्रकै कारण पटक–पटक पार्टीमा विभाजन आउने गरेको अधिकांश विश्लेषकको बुझाइ छ। पार्टी गठन गर्दा मधेसको मुद्दालाई प्रधान भन्ने तर, सत्तामा पुगेपछि आफूहरू राष्ट्रिय पार्टी रहेको र राष्ट्रको मुद्दा आफ्नो मुद्दा भन्दै पन्छिने प्रवृत्तिले पनि मधेसवादी भनिएका पार्टीहरूको जनआधार कमजोर हुँदै गएको छ।
वैशाख ११, २०८१ मंगलबार

एसएसबीको अवरोधले बनेन सीमाको पुल

जनकपुरधाम : वर्षायाम नजिकिँदै जाँदा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको जमुनी न…
माघ २४, २०८० बुधबार

आमा नागरिक, छोरा अनागरिक

जनकपुरधाम : २५ वर्षीय विजय सदाको न जन्मदर्ता छ न त नागरिकता नै। उनको नागरिकता नभएपछि श्रीमती …
माघ २२, २०८० सोमबार

गोबरमा कलाकारिता

जनकपुरधाम : रंगीचंगी आकर्षक रंगहरूले सजिएका र मिथिला चित्रकला कोरिएका थरीथरीका घर…
माघ १८, २०८० बिहीबार

मैथिली संस्कृति प्रवर्द्धनका लागि साहित्यकला महोत्सव

जनकपुरधाम : मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ जनकपुरम…
माघ १८, २०८० बिहीबार

जहाँ एम्बुलेन्सको धन्दा चलेको छ

जनकपुरधाम : राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भन्छ– एम्बुलेन्स सेवा सञ्चालन गर्न चा…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.