डा. साधना प्रतीक्षा

डा. साधना प्रतीक्षा

Total Post: 32

वैशाख १, २०८० शुक्रबार

समृद्ध नेपालको सपना !

मेरा परदेशी मित्रहरूले दिएका शुभकामनाहरूले मलाई चसचसी घोच्न थाल्छन् ! भतभती पोल्न थाल्छन् अनि पीडाको हलाहल साम्य पार्न म कल्पनाको गोसाइँकुण्डमा डुबुल्की मार्दै प्रार्थना गर्न चाहन्छु– ‘हे भोलेनाथ मुक्त गराइदेऊ मेरो मातृभूमिलाई सतीको श्रापबाट !’ कुनै मञ्जुश्रीको प्रतीक्षा छ मलाई जसले पुनः चोभारको डाँडो काटेर यो देशका विकृति–विसंगति बगाएर नवसिर्जना गर्नेछ। सायद, त्यसपछि आउला कि नयाँ वर्ष ?
पुस २९, २०७९ शुक्रबार

अनपेक्षित राजनीति तर अपेक्षा

मुलुकको राजनीतिले यतिबेला जुन मोड लिएको छ, त्यसको कल्पनासम्म कसैले गरेको थिएन। कतिपय राजनीति…
कात्तिक २७, २०७९ आइतबार

म नरहे मुलुक डुब्न्या छ...!

तरकारीको थोक बजारमा काउली खोज्दै थिएँ। बेसिजनको भएर होला सायद कतै राम्रो काउली भेटाउन सकिनँ…
असोज १३, २०७९ बिहीबार

मेरो देश बिरामी...!

शीर्षक मेरो होइन, सापटी लिएकी हुँ युनिक पोयटको गीतबाट। यतिबेला युवापुस्तामाझ लोकप्रिय एक र्‍य…
भदौ ९, २०७९ बिहीबार

आर्थिक संकटमा नागरिक दायित्व

छिमेकी मुलुक श्रीलंका जस्तो आर्थिक संकटको अवस्था नआओस् भनेर नेपाली जनता सन्त्रासमा छौं। आफ्ना साम…
असार ३०, २०७९ बिहीबार

महानगर प्रमुखलाई स्मरणपत्र

महानगर प्रमुखज्यू, काठमाडौं महानगर प्रमुखमा तपाईंले प्राप्त गरेको जित केवल तपाईंको मात्रै थि…
जेठ २४, २०७९ मंगलबार

सौन्दर्य बजारको कुरूपता

स्थानीय निर्वाचनको गर्मी सेलाउन नपाउँदै हाम्रा सडक–गल्ली पुनः ताते, यौनहिंसाविरुद्ध न्यायको आवाज…
वैशाख १६, २०७९ शुक्रबार

भोट कसलाई दिऊँ ?

मोटरबाटोको सुविधा भए पनि लगभग जनशून्य भएको रहेछ मेरो गाउँ। बिजुली पुगे पनि त्यो बाल्ने घरहरू…
फागुन २७, २०७७ बिहीबार

शिवशक्तिको महिमा र सन्देश

हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा उपस्थित भक्तहरूको भीडले शिवरात्रिको महत्व तथा भगवान्…
माघ १, २०७७ बिहीबार

देश हार्दा जित्ने नायकहरू

दलीय स्वार्थ र तिनका नेताहरूका उच्चाकांक्षामा अल्झेको राजनीतिले कहिल्यै निकास पाउन सकेन। ह…
मंसिर २९, २०७७ सोमबार

नेपाल कृषि प्रधान देश हो र !

हाम्रा घर–आँगनमा वषिादि र रसायन प्रयोग नगरी फल त के फूल पनि फुल्न छाडिसके तरकारी बजारमा…
असोज ४, २०७७ आइतबार

कोरोना, आलु र दसैं

तरकारी बजारबाट फर्कंदै गर्दा अगाडि हिँडिरहेका दुईजनाको संवादले मेरो ध्यान आकृष्ट ग¥यो। संवाद …
भदौ ३, २०७७ बुधबार

पितृसत्ताभित्रका निरीह बाबु

एकाबिहानै नाम्लो भिरेर निस्केको ऊ झम्के साँझमा लखतरान हुँदै छिँडीको अँध्यारो कोठामा फर्कन्छ। उस…
साउन ७, २०७७ बुधबार

लकडाउनको भर्चुअल पीडा

भर्चुअल जमघटमा उपस्थित हुन नसकेकोमा आयोजकमध्येका एकजनाले व्यंग्य हाने, ‘यस्तो फुर्सदका बेला पनि …
असार १६, २०७७ मंगलबार

नागरिकता, विभेद र राजनीति

कोरोनाले आक्रान्त हुँदै गरेको अवस्थामा पनि मुलुक यतिबेला एउटा बहसको गर्मागर्मीले तातिरहेको छ। …
जेठ २८, २०७७ बुधबार

कोरोना हतियार नबनोस् !

लामो समयदेखि विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस महामारी हामीकहाँ भित्रिएपछिको बन्दाबन्दील…
वैशाख २५, २०७७ बिहीबार

बुद्धवाणी बिर्संदै बुद्धभूमि !

‘मनुष्यको कर्मको परिणामले अनिवार्य रूपमा त्यसरी नै पिछा गर्छ, जसरी रातले दिनको पिछा गरिरहन्छ’ भ…
वैशाख ११, २०७७ बिहीबार

यसपालि यस्तै भो आमा !

बुढ्यौलीको छातीभरि सन्तानको माया समेटेर, खोबिल्टाभित्र धसिएका आँखाहरूमा उनीहरूको आगमनको आशा भ…
चैत १४, २०७६ शुक्रबार

पूर्वीय संस्कृतिलाई सम्झने बेला

कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा हामीहरू त्यसको सम्भावित आक्रमणबाट जोगिन प्…
फागुन २५, २०७६ आइतबार

भान्सामा अल्झेको बौद्धिकता

पछिल्लो समयमा महिला वर्ग उत्पादनमूलक कार्यमा लागे पनि परम्परागत घरेलु श्रमबाट बाहिर निस्कन नसकेक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.