जीवन सेजुवाल

जीवन सेजुवाल

Total Post: 365

मंसिर २३, २०८१ आइतबार

रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक देखियो कालो रङ्गको चितुवा

मुगु : रारा राष्ट्रिय निकुन्जमा रहेका वन्यजन्तुहरू संकटमा परिरहेको बेला पहिलो पटक कालो रङ्…
मंसिर १९, २०८१ बुधबार

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

मुगु : लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयर…
कात्तिक ३०, २०८१ शुक्रबार

नेपालको उच्च हिमाली क्षेत्रको कुरा वाकुमा

मुगु : अजरबैजानको बाकु शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि…
कात्तिक २७, २०८१ मंगलबार

गाउँमा काम नपाएपछि भारत जानेको लर्को

मुगु : अन्नबाली भित्र्याउने काम तथा दसैं र तिहार सकिएलगत्तै मुगुका सर्वसाधारणहरू कामको खोजीमा …
कात्तिक १६, २०८१ शुक्रबार

चैनखोलामा झोलुंगे पुल निर्माण

मुगु: छायाँनाथ रारा नगरपालिका-२ स्थित चैन खोलामा झोलुंगे पुल निर्माण गरिएको छ। कुल १४७ मिटर…
असोज १०, २०८१ बिहीबार

आँखा शिविरमा ३४ जनाको शल्यक्रिया

मुगु : जिल्लाको पूर्वी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा सञ्चालन भएको  दुई &…
असोज ८, २०८१ मंगलबार

मुगु ६५ औं साक्षर जिल्ला घोषणा

मुगु : मुगु जिल्ला ६५ औं जिल्लाका रूपमा पूर्ण साक्षर जिल्ला घोषणा भएको छ। सोमबार एक औपचारिक का…
भदौ १९, २०८१ बुधबार

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे

मुगु : सोरुगाउँपालिका-६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। बुधब…
भदौ ९, २०८१ आइतबार

डोल्पु गाउँ लुटपाट घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-२ डोल्पु गाउँमा गत जेठ १२ गते राति भएको लुटपाट घटनाका आरो…
साउन २९, २०८१ मंगलबार

पालिका प्रमुख र चिनियाँ सीमा नाका प्रमुखबीच भेटवार्ता

मुगु : चीनसँग सीमा जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष र म…
साउन २४, २०८१ बिहीबार

रारा ताल क्षेत्रमा नियमविपरीत बालुवा धमाधम उत्खनन

मुगु : रारा तालको किनार क्षेत्रमा निर्माणाधीन रारा पदमार्ग साइकल लाइनको ठेकेदार पक्षले नि…
साउन ११, २०८१ शुक्रबार

नाका खुल्ने भएपछि प्रवेश पास लिनेको घुइँचो

मुगु : कोभिड-१९ का चीन सरकारले एकतर्फी बन्द गरेको मुगुको नाक्चेलाग्ना नाका पाँच वर्षपछि खुल्ने …
साउन ११, २०८१ शुक्रबार

बाढीपीडित ३ वर्षदेखि अर्काको घरमा

मुगु : २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले जिल्लाका चारै स्थानीय तहमा बाढी र पहि…
साउन ४, २०८१ शुक्रबार

सीमा नखुल्दा मुगुमवासीलाई सास्ती

मुगु : चीनको तिब्बतसँग जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने…
साउन १, २०८१ मंगलबार

ऐलानी जग्गामा बनेका घरमा सार्वजनिक निकायका कार्यालय

मुगु : सरकारी नियमअनुसार कुनै पनि सरकारी कार्यालयले आफ्ना कार्यालय सञ्चालनका लागि व्यक्तिक…
असार २३, २०८१ आइतबार

मुगुको डोल्पुगाउँ लुटपाट घटनामा संलग्न तीन जना सार्वजनिक

मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँमा जेठ १२ गते भएको लुटपाट घटना…
असार २१, २०८१ शुक्रबार

नयाँ मान्छे देख्दा लजाउने महिला अहिले आयआर्जनमा

मुगु : गाउँमा नयाँ मान्छे देख्नेबित्तिकै घुम्टोले मुख छोपेर लजाउने ग्रामीण भेगका महिला हिजोआज …
असार २०, २०८१ बिहीबार

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु : रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर युवकको मृत्यु भएको छ। रारा तालको पू…
असार ६, २०८१ बिहीबार

कर्णाली घुमौं अभियान सञ्चालन

मुगु : राराको पर्यटन प्रवर्द्धनका लागि कर्णाली घुमौं अभियान सञ्चालन गरिएको छ। गर्मी से बेहाल: चल…
जेठ २७, २०८१ आइतबार

मुगुका १८ बस्तीमा पानीको हाहाकार

मुगु : जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको चार वडाका १८ बस्तीका बासिन्दा लामो समयदेख…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.