देशको अनुहार
देशको अनुहारमा
एक झुल्का उज्यालोको रंग पोत्न
म चालिरहेछु चाल्नोमा
पसिनाको जुलुस …
प्रिय अतीत
अचानक
हावाको झोक्काले ल्याइदिएको
फूलका वासना जस्तै–
यादहरू गडेर आउँछ स्मृतिमा– प्रिय …