नक्कलको चेपुवामा कोहिनूर संस्कृति
भनिन्छ, ‘कुनै देशलाई खत्तम गर्नु छ भने सबैभन्दा पहिले त्यस देशको संस्कृति निमिट्यान्न पार।’ आज पश्चिमा तथा शत्तिाmसम्पन्न राष्ट्रहरू त्यही बहानामा साना तथा कमजोर मुलुकहरूको धर्म–संस्कृतिमाथि धावा बोल्न कम्मर कसेर लागेका देखिन्छन्। तिनीहरू सियो बनेर पस्छन्। फाली बनेर निस्कन्छन्।
सञ्जालमा सजगता
रेडियमको आविष्कारक म्याडम क्युरीले पति पियरे क्युरी मारिएको समाचार साँझ घर पुगेपछि थाहा पाएकी…
नर्कदेखि स्वर्गसम्म
अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनक थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।
वृद्धतामा दृढता
थेसिस, एन्टिथेसिस, सेन्थेसिस। समाज उपरोक्त फ्रेमवर्कभित्र निरन्तर परिवर्तन भइरहन्छ भन्थे हेगेल। बीज…
लेखक बन्ने रहर !
आत्मानुभूति
मानिस इच्छैइच्छाको पिँजडामा बन्द प्राणी हो। यहाँ बाँच्नेहरू सबैका आआफ्ना सोख छन्, रह…