लुम्बिनीलाई सुहाउने व्यक्ति भेटिएनन्, सरकार ?
विकास कोषको नेतृत्वका लागि धेरै योग्यहरू हुँदाहुँदै नागरिक समाजबाट प्रश्न उठ्ने गरी सरकारले निर्णय लिनुहुँदैन थियो। यस्तो विवादास्पद छवि भएका व्यक्तिको नियुक्तिले प्रचण्ड सरकारमाथि नै प्रश्नचिह्न उब्जाएको छ।