त्यो दसैं, यो दसैं
गाउँ बस्ती जन्मभूमि अनि हामी हुर्किएको यो प्रकृति अपार सौन्दर्यको निधि हो। यसले आफैंमा अनेकन ज्ञानविज्ञानको भण्डारण पनि गरेको छ।
बाको काँधमा म, मेरो काँधमा बा !
अचम्म मानेर सोच्थें– ‘यत्रा बालाई म भुराले कसरी बोक्ने होला ? बा पनि के भन्छन् के ?’