तानाबानाभित्र अनेक कथा
वरपरका परिघटना, सम्बन्ध, संस्मरणात्मक र मानव समाजशास्त्रीय पृष्ठभूमिमा उनका कथाहरू लेखिएका छन्। घटेका र कल्पनामा घटाइएका स्वैरकल्पनासहितमा कथामात्र कथा होइन, पात्र स्वयं पनि कथा हो।