कविता : हाटमा उभिएर
यसकै दृश्यमा बिलाएर
यसकै आवाजमा पुुरिएर
पढिरहेछुु यो हाटलाई म
अथवा
सुुनिरहेको …
यो सहर मेरो हो
मेरो अन्तस्करणमा रहेको चालीस वर्ष लामो सहर मेरो मष्तिष्कका पत्रहरू र हृदयका अनेक कोठाभित्र बिसाई…