इतिहासमा ११औं र १२औं विश्वकप
११औं विश्वकप
आयोजना : सन् १९७८ जुन १ देखि २५
आयोजक : अर्जेन्टिना
सहभागी राष्ट्र : १६
कुल खेल : ३८
कुल गोल : १०२
सर्वाधिक गोलकर्ता : मारियो केम्पस (अर्जेन्टिना, ६ गोल)
उपाधि विजेता : अर्जेन्टिना
फाइनल स्कोर : अर्जेन्टिना ३ नेदरल्यान्ड्स १
१२औं विश्वकप
आयोजना : सन् १९८२ जुन १३ देखि जुलाई ११
आयोजक : स्पेन
सहभागी राष्ट्र : २४
कुल खेल : ५२
कुल गोल : १४६
सर्वाधिक गोलकर्ता : पाओलो रोस्सी (इटाली, ६ गोल)
उपाधि विजेता : इटाली
फाइनल स्कोर : इटाली ३ पश्चिम जर्मनी १