नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्ने उपाय
नारायणगढ–मुग्लिन सडकको कालोपत्रे कार्य सम्पन्न भएको दुई नम्बर सडकखण्ड ।
नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङ गरिएको सडकको भित्ता ।