इतिहासमा १९औं र २०औं विश्वकप
१९औं विश्वकप
आयोजना : सन् २०१० जुन ११ देखि जुलाई ११आयोजना : दक्षिण अफ्रिका
सहभागी राष्ट्र : ३२
कुल खेल : ६४
कुल गोल : १४५
सर्वाधिक गोलकर्ता : डिएगो फोर्लान (उरुग्वे), थोमस मुल्लर (जर्मनी), वेस्ली स्नाइडर (नेदरल्यान्ड्स) र डेभिड भिल्ला (स्पेन) (५÷५ गोल)
उपाधि विजेता : स्पेन
फाइनल स्कोर : स्पेन १ नेदरल्यान्ड्स ०
२०औं विश्वकप
आयोजना : सन् २०१४ जुन १२ देखि जुलाई १३
आयोजक : ब्राजिल
सहभागी राष्ट्र : ३२
कुल खेल : ६४
कुल गोल : १७१
सर्वाधिक गोलकर्ता : जेम्स रोड्रिग्वेज (कोलम्बिया, ६ गोल)
उपाधि विजेता : जर्मनी
फाइनल स्कोर : जर्मनी १ अर्जेन्टिना ०