इतिहासमा १९औं र २०औं विश्वकप

इतिहासमा १९औं र २०औं विश्वकप

१९औं विश्वकप

आयोजना : सन् २०१० जुन ११ देखि जुलाई ११आयोजना : दक्षिण अफ्रिका

सहभागी राष्ट्र : ३२

कुल खेल : ६४

कुल गोल : १४५

सर्वाधिक गोलकर्ता : डिएगो फोर्लान (उरुग्वे), थोमस मुल्लर (जर्मनी), वेस्ली स्नाइडर (नेदरल्यान्ड्स) र डेभिड भिल्ला (स्पेन) (५÷५ गोल)

उपाधि विजेता : स्पेन

फाइनल स्कोर : स्पेन १ नेदरल्यान्ड्स ०

२०औं विश्वकप

आयोजना : सन् २०१४ जुन १२ देखि जुलाई १३

आयोजक : ब्राजिल

सहभागी राष्ट्र : ३२

कुल खेल : ६४

कुल गोल : १७१

सर्वाधिक गोलकर्ता : जेम्स रोड्रिग्वेज (कोलम्बिया, ६ गोल)

उपाधि विजेता : जर्मनी

फाइनल स्कोर : जर्मनी १ अर्जेन्टिना ०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.