विश्वकपको पहिलो गोल रुसले गर्यो
![विश्वकपको पहिलो गोल रुसले गर्यो](https://annapurnapost.prixacdn.net/media/albums/first_gol_worldcup_20180614152203_OYc9s2Y3ii.jpg)
काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा रसियाले पहिलो गोल गरेको छ । रसियाको मस्कोमा जारी खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो । रुसका लागि खेलको १२ औँ मिनेटमा युरी गिनिसकियाले पहिलो गोल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)