१३ मा विहे, २६ वर्षमै बुढ्यौली
जाजारकाेट : जाजरकाेटमा बालविवाह हुने क्रम राेकिएकाे छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ।
सामाजिक दवाव बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कारसमेत गरिने निर्णय गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्यूनिकरण गर्ने वर्षका रुपमा मनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
७