साविक विजेता जर्मनी मेक्सिकोसँग पराजित
मस्को ः विश्वकपको साविक विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ । विश्व विजेता जर्मनीविरुद्ध खेलको ३५ औं मिनेटमा मेक्सिकोका हिर्भिङ लुजानोले उत्कृष्ट गोल गरे । उनको त्यो गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा जर्मनीले केही राम्रा प्रहार गरे पनि गोल गर्न सकेन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)