चीन भ्रमणपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (भिडियो लाइभ)
![चीन भ्रमणपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (भिडियो लाइभ)](https://annapurnapost.prixacdn.net/media/albums/pm-kp-oli_20180618140736_lm2FUle4i3.jpg)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदैछन्। मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका उपलब्धिबारे जानकारी गराउन लागेका हुन्।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लि खछ्यानको निम्तोमा असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए।
हेर्नुस् लाइभ भिडियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)