'भीएआर प्रगोगमा केही गल्ती भएको हुनसक्छ'

'भीएआर प्रगोगमा केही गल्ती भएको हुनसक्छ'

विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रयोगको आलोचना पनि भएको छ। आफू अनुकूल नतिजा नआउँदा पहिला पनि यस्तै आलोचना हुने गर्थ्यो । यसपटक भीएआरको प्रयोगले रेफ्रीलाई विवादरहित बनाएको छ। मैदानका रेफ्री र लाइन जर्जबीच तालमेल नमिल्ने कुरालाई यसले निदान गरेको छ ।

 भीएआरले यथार्थ र सही निर्णय लिन धेरै सहयोग पनि गरेको छ । समूह चरणका ४८ खेलमा यस प्रणालीले गर्दा ९९.३ प्रतिशत निर्णय सफल भएको छ । नगन्य प्रतिशत नतिजामा केही गल्ती भएको हुन पनि सक्छ ।

 हामीले समूह चरणमा भएका तीन सय ३५ घटनालाई भीएआरमा नियालेका थियौं । भीएआरको प्रयोगले रेफ्रीको मानवीय त्रुटिलाई सही निर्णय दिन धेरै सहज बनाएको छ । यसबाट हामी धेरै खुसी छौं ।

-मास्सिमो बुसाक्का, फिफा रेफ्री निर्देशक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.