रुकुममा बस दुर्घटना : १५ जना घाइते

रुकुममा बस दुर्घटना : १५ जना घाइते

रुकुम : प्रदेश ६ अन्तर्गत मुसीकोट नगरपालिका १२ पिथिवाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दुर्इ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा सवार अन्य घाइते सामान्य उपचारपछि घर फर्किसकेका छन् । 

दाङ तुलसीपुर नगरपालिका ३ का १७ वर्षीय सृष्टि पुन र सल्यान त्रिवेणी गाउँपालिका ७ को बिष्णु परियार गम्भीर घाइते भएका छन् । 

दाङबाट रुकुमतर्फ जादैँ गरेको बस ना चार ख ६२२६ नम्बरको बस गएराति साढे दुर्इ बजे दुर्घटना भएको हो । चालकसहित १४ जना सामान्य घाइतेको रुकुम अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका दुर्इ जनालार्इ नेपालगञ्ज रेफर गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.