विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । 

 अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् ।  आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् । 
अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् । 

यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त 

.उरुग्वे–फ्रान्स, जुलाई, ६

.ब्राजिल–बेल्जियम, जुलाई, ६

.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७

४.रुस–क्रोएसिया  जुलाई, ७


फाइलन खेल  जुलाई १५(असार ३१ ) मा हुँदैछ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.