सेमिफाइनलमा पुगेपछि छोरालाई चुम्बन
आफ्नो टोली विश्वकप फुटबलको सेमिफाइनलमा पुगेपछि छोरासँग खुसी साटासाट गर्दै क्रोएसियाका लुका मोड्रिच । क्रोएसिया शनिबार राति सोचीस्थित फिस्त रंगशालामा खेलिएको खेलमा आयोजक रुसलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा पुगेको हो । तस्बिरः एपी/रासस