'सडकमा कराउनेहरू आफै चुप लाग्छन्'

'सडकमा कराउनेहरू आफै चुप लाग्छन्'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले डा। गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको भन्दै राजधानीको सडकमा कराउनेहरू आफै चुप लाग्ने दाबी गरे। उनले भने, ‘जुम्लामा भोकै सुत्न लगाउने र काठमाडौंका सडकमा बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन्।’

प्रधानमन्त्रीले नेकपा संसदीय दलको बैठकमा बोल्दै संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति नुसार नै भएको दाबी गरे। ‘सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ यसमा के अनौठो र आश्चर्य भयो रु ’, उनले प्रश्न गरे।

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यवहारिक नभएको ओलीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.