जलविद्युत केन्द्रमा आगलाागी
त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा आगलागी । आगलागीबाट जलविद्युत गृहले उत्पादन गरेको विद्युतलाई टान्सफर्मरसम्म पु¥याउन बसबार पूर्ण रुपमा क्षति पुगेको छ भने २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको विद्युत उत्पादन समेत बन्द भएको छ । तस्बिरः रामहरि न्यौपाने, नुवाकोट, रासस