मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनगढी : कैलालीको टिकापुर नगरपालिका ४ मा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति करिब सवा ९ बजे अस्मेली खक्रौला सडक खण्डमा से ६ प २७२६ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट जानकी गाउँपालिका – ३ जनकपुर सिविरका ४० वर्षीय टिकुवा चौधरीको मृत्यु भएको हो।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.