विश्वकप फुटबल : उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै

विश्वकप फुटबल : उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ: रुसमा जारी विश्वकप फुबटल २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८:४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् । 

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ । अर्कातिर क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । 

फ्रान्स तेस्रो पटक तथा क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो । सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १-०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २-१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.