आईएस एमटी कलेजमा रक्तदान
काठमाडौं : काठमाडौंको गैरीगाउँमा रहेको आईएस एमटी कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रगत अभाव भएका खबर सार्वजनिक भइरहेका बेला कलेजले रक्तदान कार्यक्रम गरेको प्रशासन प्रमुख बासुदेव पोखरेलले जानकारी दिए।
रक्तदान कार्यक्रमम विद्यार्थी, कर्मचारी र शिक्षक गरे र ५३ जना सहभागी भएका छन्। कलेजले सामाजिक उत्तरदायित्वका विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो।