जोखिमपूर्ण त्रिदेशीय मार्ग
जोखिमपूर्ण त्रिदेशीय मार्गः पासाङल्हामु मार्ग अन्र्तगत त्रिशूली–वेत्रावति–धुन्चे सडकखण्डमा पर्ने नुवाकोटको विदुर नगरपालिका वडा नं. १० भैंसेमा गएको लेते पहिरो जोखिमपूर्ण रुपमा पन्छाइदै ।
मंगलबारदेखि गएको पहिरोकाकारण नेपाल–भारत–चीन जोड्ने रक्सौल–गल्छी–त्रिशूली–रसुवागढी–केरुङ सडकखण्डठप्प हुंदा मालवाहक तथा यात्रुवाहक यातायातका साधन बन्द भएका छन् ।