निर्मलालाई न्याय माग्दै राजधानीमा 'जनताको भेला'

निर्मलालाई न्याय माग्दै राजधानीमा 'जनताको भेला'

काठमाडौं : बालिकाको बलात्कारपछि हत्या भएको घटनामा निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय निर्मला पन्तलाई न्याय देऊ भन्दै राजधानीको माइतिघर मण्डलामा प्रदर्शन भएको हो।

'जनताको भेला' नाममा शनिबार दिउसो १२ बजेदेखि स्वतःस्फुर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरूले निर्मलालाई न्या देऊ भन्दै नयाँ बानेश्वरसम्म पैदालयात्रा गर्ने भएका छन्।  

हेर्नुस् भिडियो 

फोटोहरूः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.