निर्मला हत्याकाण्ड : राजधानीका सडकमा यस्तो विरोध प्रदर्शन

निर्मला हत्याकाण्ड : राजधानीका सडकमा यस्तो विरोध प्रदर्शन

काठमाडौं : कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। 

बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय देऊ भन्दै राजधानीको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।

प्रदर्शनमा शिल्पी थिएटरका कलाकारले सडक नाटकसमेत प्रस्तुत गरे। बलात्कार र त्यसको प्रतिकारलाई नाटकमा देखाइएको थियो। कलाकारले नाटकमार्फत् नै बलात्कारपछि हत्या भएको विषयमा सरकार मौन भएकोप्रति गहिरो व्यङ्ग्य गरे। 

‘जनताको भेला’ नाममा शनिबार दिउँसो प्रदर्शनको प्रदर्शनमा पुगेर  अन्नपूर्णका लागि दीपेन श्रेष्ठले कैद गरेका तस्बिर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.