अब ऊर्जामन्त्री पुन विद्युतीय गाडीमा
काठमाडौं : ऊर्जामन्त्री वर्षमान पुनले आइतबारबाट विद्युतीय सवारी साधन प्रयोग गरेका छन् । मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी पाँच वर्षमा विद्युतीय सवारी साधनको संख्या ५० प्रतिशत पुर्याउने बताएका छन् । तस्बिर : रोशन खड्का