कोशी राजमार्गको कोल्बोटेमा बस दुर्घटना, १७ घाइते, तीन गम्भीर

कोशी राजमार्गको कोल्बोटेमा बस दुर्घटना, १७ घाइते, तीन गम्भीर

नकुटा : कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डअन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुनसरीको इनरुवाबाट वनभोजका लागि नमस्ते झर्नातर्फ आइरहेको को १ ख ३५८३ नम्बरको भगवती ट्राभलको बस ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका असई केशबबहादुर भुजेलले बताए।

घाइते सबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.