स्मृति सभा : सिन्धुलीमा कृषि कलजेको स्थापना हुने
सिन्धुली ः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादीका नेता सेरमान कुवर र महोनचन्द्र गौतमको १४ औं स्मृति सभाको समुद्घघाटन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले तिनै महान शहिदहरूको योगदानले देशमा लाकतान्त्रीक गणतन्त्र आएको बताए । उनीहरूको बलीदानले निरंकुश राजतन्त्रको अन्त्य गर्न सिकएको बताए ।
तत्कालीन माओवादी टुटफुट हुँदै आएपनि आज पार्टी शक्तीशाली भएको प्रचण्डको भनाई थियो । उनले महान शहिदहरूका सपना नेकपाले पूरा गर्ने उद्घघोष गरे ।
कार्यक्रममा सहिद पत्नीहरूले सहिदको सपना पसरा नहुँदै नेताहरूले बिर्सिएको गुनासमे गरेका थिए । रोल्पाका फुल्टश्रवाङमा भएको विस्तारित बैठक सकेर सिन्धुली फर्कने क्रममा आजकै दिन विशालकुमारलाई तत्कालीन शाही सेनाले सिरहाको धन्सवारमा गोलीहानी हत्या गरेका थिए ।