अवैध लागू औषध ९०० एम्पल सहित एक पक्राउ

अवैध लागू औषध ९०० एम्पल सहित एक पक्राउ

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले  अवैध लागू ९०० एम्पलसहित एक जनालार्इ पक्राउ गरेको छ । बल्खु  सडकमा शंकास्पद रुपमा  झोला बोकी हिडिँरहेको अवस्थामा झोला चेकजाँच गर्दा  पर्सा वीरगन्ज महानगरपालिका वडा नं.२८ बगही बस्ने १९ वर्षका सुवास यादबलार्इ प्रहरीले पक्राउ गरेको हो । झोलामा लुकाई छिपाई राखेको डाईजेपाम-३०० एम्पल, नुर्फिन-३०० एम्पल र फेनारगन-३०० एम्पल गरि जम्मा ९०० एम्पल  लागू औषध फेला परेको प्रहरीले जानकरी दिएको छ । प्रहरीले उनलार्इ नियन्त्रणमा लिई मनप्र वृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.