मानसिक रूपमा कसरी बलियो हुने ?
- विगतका बारेमा धेरै नसोच्नुहोस्
- एक पटकको पराजयबाट हरेश नखानुहोस्
- आफूले नसक्ने काममा धेरै शक्ति खर्च नगर्नुहोस्
- आफैंप्रति लज्जित भएर समय बर्बाद नगर्नुहोस्
- भावनालाई नियन्त्रणमा राख्ने अभ्यास गर्नुहोस्
- सबैलाई खुसी बनाउनुपर्छ भन्ने मान्यता नराख्नुहोस्
- एउटै गल्ती बारम्बार नदोहोर्याउनुहोस्
- तत्काल परिणाम नखोज्नुहोस्
- आशावादी बन्नुहोस्
- आफ्नो दैनिकी उद्देश्य निश्चित गर्नुहोस्