सूचना आयोगको वेबसाइट ह्‍याक, प्रमुख आयुक्तलाई नै थाहा छैन

सूचना आयोगको वेबसाइट ह्‍याक, प्रमुख आयुक्तलाई नै थाहा छैन

काठमाडौं : नेपाल सरकार राष्ट्रिय सूचना आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेभसाइट मंगलबार दिउँसोदेखि नै संचालन हुन नसकेको हो ।

आयोगका पदाधिकारीलाई भने यसबारे जानकारी छैन । अन्नपूर्णले प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासँग ‘पुन संचालनमा ल्याउन र ह्याकरलाई कारवाही गराउने बारे के साेच्नुभएकाे छ ?’ भनेर जिज्ञासा राख्दा बास्कोटा स्यवंले आफूलाई जानकारी नभएको बताए । बास्काेटाले यसबारे पहिलाे पटक अाफूलार्इ जानकारी भएकाे र सुचारुकाे लागि अब पहल गर्ने बताए ।

आयोगको वेबसाइट ‘एनआईसी डट जिओभी डट एनपी’ नामको वेबसाइटले सरकारी निकाय, सूचना अधिकारी र प्रवक्ताका सम्पर्क नम्बर समेत राखेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.