म्युुजिक सुुनेर स्वस्थ्य लाभ
डान्सले ‘फिट’ राख्न मद्दत गर्छ
डिस्कोमा समय बिताउनुु भयो भने तपाईं स्वस्थ बन्नुुहुुन्छ। डिस्कोमा डान्स गर्न थाल्नुुभयो भने उछलकुुदले क्यालोरीको नास हुुन्छ। यसले मोटाउने सम्भावना कम रहन्छ।
गीत गाउँदा खुुसी
गीत गाउँदा ‘स्ट्रेस’ कम हुुने तथा खुुसी हुुने सम्भावना बढी हुुन्छ। विभिन्न अध्ययन, अनुुसन्धानहरूले पनि यो कुुरा पत्ता लगाएका छन्। किनकि यसले तपाईंको शरीरमा अक्सिटोकिन, डोपामिन र इन्ड्रोफिन्स बढाउँछ।
गीत गाउँदा प्रतिरक्षा प्रणालीको विकास
यो सत्य हो कि एक्लै वा समूहमा गीत गाउनुुभयो भने रोगसँग लड्ने क्षमताको विकास हुुन्छ। सन् २००३ मा गायकहरूको बारेमा एउटा अध्ययन गरियो। रिहर्सल पछि उनीहरूको र्यालमा एन्टिबडीको उत्पादन भएको देखियो। एन्टिबडी प्रोटिनले शरीरमा प्रवेश गर्ने हानिकारक तŒवलाई परास्त गर्छ।
गीत गाउँदा घुुर्ने बानी हट्छ
नियमित गीत गाइरहनुु भयो भने घुुर्ने बानीको अन्त्य हुुनेछ। यसका प्रमाणहरू नै बाहिर आइसकेका छन्। घुुर्ने बानी हट्यो भने परिवारमा रहेका अन्य सदस्यहरूलाई डिस्टर्ब पनि हुुँदैन। आफू पनि निदाउनुु होस्, अरूलाई पनि निदाउन दिनुुहोस्।
म्युुजिक इन्स्ट्रुुमेन्ट बजाउँदा मेमोरी ‘इम्प्रुुभ’
म्युुजिकल इन्स्ट्रुुमेन्टहरू बजाउँदा त्यसले विभिन्न पक्षमा फाइदा पुु¥याउँछ। जस्तै मेमोरी ‘इम्प्रुुभ’ हुुन्छ। थरीथरीका आवाज निकालेर बोल्न सक्नुुहुुन्छ।
–बीबीसीबाट