अध्यक्ष दाहालले भने : पद्मरत्न एक अथक योद्धा

अध्यक्ष दाहालले भने : पद्मरत्न एक अथक योद्धा

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएकोमा मर्माहत भएको बताएका छन् । 

आइतबार एक शोक वक्तब्य जारी गर्दै अध्यक्ष  प्रचण्डले तुलाधारलाई पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उनको योगदान सदा स्मरणीय रहने बताएका छन् । 

पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  प्रचण्डले शोक सन्तप्त परिवारजन र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.