तुलाधरको निधनले दुःखी बनाएकाे छ : देउवा

तुलाधरको निधनले दुःखी बनाएकाे छ : देउवा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनले आफू दुःखी भएको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले नेपालको मानवअधिकार र भाषा आन्दोलनमा उनको योगदान स्मरणीय रहेको बताए । 

देउवाले आत्माको चिर शान्न्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । 

‘नेपालको मानवअधिकार र भाषा आन्दोलनमा उहाँको योगदान स्मरणीय रहनेछ’, देउवाले भने, ‘उहाँको आत्माको चिर शान्न्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.