चार घण्टासम्म बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय प्रवक्ताले लुकाए

चार घण्टासम्म बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय प्रवक्ताले लुकाए

काठमाडौं : आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय सरकारले लुकाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महत्वपूर्ण निर्णय गरेको जानकारी दिए। यद्यपी उनले निर्णय भने सार्वजनिक गरेनन्। 

बैठकपछि प्रवक्ता बाँस्कोटाले भने, 'पत्रकार साथीहरु आज मन्त्रिपरिषद बैठक अलि लामो समयसम्म बस्यो। धेरै विषयमा छलफल भयो। आवश्यक निर्णय गरिएको छ। र समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नु हुनेछ। आजलाई यत्ति नै।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.