सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

धनगढी :  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। 

मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। 

मन्त्री सोडारी यस अघि पनि पटकपटक विवादमा तानिएका थिए। उनको ठाउँमा कैलाली ४ का नेकपाका सांसद कृष्ण सुवेदी मन्त्री हुने चर्चा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.