रौतहटमा पाँच लाखको पटका नष्ट

रौतहटमा पाँच लाखको पटका नष्ट

गौर : दसैं, तिहार र छठ पर्वको समयमा बरामद गरिएको करिब पाँच लाख मूल्य बराबरको पटका नष्ट गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट परामद गरेको पटका नष्ट गरिएको हो।

भारतीय बजारबाट नेपाल ल्याएर देशका ठूला सहरसम्म लाने गरेको खुलेपछि प्रहरीले ठूलो परिमाणमा पटका नष्ट गरेको हो।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा  १२ वटा बोरामा राखेर काठमाडांै लैजाने क्रममा नेपाल प्रहरीको टोलीले गौरबाट पटकाजन्य पदार्थ बरामद गरेको थियो।

यस बर्ष पटाकाजन्य पदार्थको ओसारपसार तथा बिक्री वितरणमा कडाई गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी हरिबहादुर पालले बताए।

चाडपर्वमा पटका धेरै बिक्रीहुने भएकाले व्यापारीले नेपालमा अवैध मानिने पटकाजन्य पदार्थको  कारोवार गर्ने गरेका छन्।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.