कांग्रेस विधान मस्यौदामा तीन नेताको फरक मत

कांग्रेस विधान मस्यौदामा तीन नेताको फरक मत

काठमाडौं : केन्द्रीय समितिका सदस्यहरुलाई विधान मस्यौदा बाँडेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ । आइतबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा विधान मस्यौदा समितिका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विधान मस्यौदा पेस गरेका छन् । 

केन्द्रीय सदस्यहरुलाई मंसिर १३ गतेसम्मका लागि मस्यौदा अध्ययन गर्ने समय दिइएको छ । १३ गते बस्ने केन्द्रीय समिति बैठकमा मस्यौदाबारे छलफल हुने र त्यसलाई अन्तिम रुप दिइने विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । 

 उक्त मस्यौदा आगमी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुने कांग्रेस महासमिति बैठकमा पेश हुनेछ।  विधान मस्यौदामा समिति सदस्य प्रदीप पौडेल, मिनेन्द्र रिजाल र नवीन्द्रराज जोशीले फरक मत पेश गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.