क्यान्सर पछिको मेरो जीवन

क्यान्सर पछिको मेरो जीवन

  • मनिषा कोइराला

परीक्षणका क्रममा जब मेरो पाठेघरमा क्यान्सर पत्ता लाग्यो, त्यसबेला मैले कस्तो अनभव गरेँ भन्ने करा सायद शब्दमा वर्णन गर्न गाह्रै हन्छ। नसोचेको करा भयो। मलाई अब मर्दैछ भन्ने मात्रै लागिरह्यो। क्यान्सरको उपचार सम्भव छ र उपचारपछि नयाँ जीवन पाउन सकिन्छ भन्ने सामान्य कराको ज्ञान पनि मलाई रहेनछ। हरबखत मृत्य नजिकिएको अनभूति गरिरहेँ।

अमेरिकामा शल्यक्रिया भएपछि ‘के मलाई निको भइसक्यो ? ’ भनेर म चिकित्सकलाई सोधिरहन्थेँ। केमोथेरापीको प्रभाव थाहा पाएपछि मात्रै यसबारे भन्न सकिने भन्ने उनको जवाफले बेलाबेला मलाई झस्काउँथ्यो। सामान्यतया हामीलाई क्यान्सरपछि मृत्य अवश्यम्भावी छ भन्ने नै लागिरहन्छ।

हाल म शारीरिक रूपमा पूर्ण रूपले स्वस्थ्य छ। तर पनि मानसिक रूपमा बेलाबेलामा असर गरिरहँदो रहेछ। क्यान्सर भइसकेपछि उपचार महँगो छ। कसैलाई पनि क्यान्सर नहोस् भन्ने नै मेरो पहिलो चाहना हो। सोहीअनसार जीवनशैली अपनाउन आवश्यक छ। तर यसबारे सोचेर मात्र पनि हँदैन।

वातावरण प्रभाव र आधनिक जीवन शैलीले महत्वपूर्ण भूमिका खेल्दोरहेछ। क्यान्सरको उपचार कसरी सहज बनाउने भन्ने करामा ध्यान दिन उत्तिकै महत्वपूर्ण छ। नेपालमा थप्रै जडीबटीहरू छन्, त्यसबारे अध्ययन हन बाँकी छ।

आगामी डिसेम्बर १५ मा मेरो आत्मकथा ‘हाउ क्यान्सर गेभ मी अ न्य लाइफ’ (क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो)? ’ आउँदैछ।

मान्छेमा हरसमय आत्मविश्वास चाहिने रहेछ। सकारात्मक सोच र इच्छा शक्तिले असर पार्नेरहेछ। करियर एउटा उचाइमा पगेका बेला क्यान्सर थाहा पाएको केही समयपछि ममा आत्मविश्वास बढेर आयो। यसले हर समस्यासँग जध्न सजिलो हँदोरहेछ। त्यस्तै मान्छेमा सख र दःख सहने क्षमता चाहिँदो रहेछ।

मृत्यको भय सबैलाई भए पनि आफूलाई परेपछि मात्रै वास्तविक करा थाहा हन्छ। म देह र आत्मामा विश्वास गर्छ। शरीर मर्छ तर आत्मा मर्दैन भन्ने बझेकी छ। जन्मपछि मृत्य अवश्यम्भावी त छँदैछ। समयमै पत्ता लागेको ८० देखि ९० प्रतिशत क्यान्सर निको हन्छ। क्यान्सर रोग लाग्नबाट बचाउने सचेतनामूलक कार्यक्रममा सहभागी हने इच्छा छ।

समस्यामा परेका बेलामा आफन्त र साथीभाइले कसरी सहयोग र सहानभूति दिन्छन् भन्ने करा महŒवपूर्ण हन्छ। म पनि मेरो परिवार र साथीभाइको मद्दतले पनि यहाँसम्म आइपगेकी हँ।

आगामी डिसेम्बर १५ मा मेरो आत्मकथा ‘हाउ क्यान्सर गेभ मी अ न्य लाइफ’ (क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ? ’ आउँदैछ। यसमा क्यान्सरलाई जितेपछि जीवनलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनबारे समेत उल्लेख छ। यो मैले भारतीय लेखिका नीलम कमारको सहयोगमा लेखेकी हँ। क्यान्सर भएपछिको पाँचवर्षे संघर्षको कथाका साथै शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक कराहरू पनि समेटिएको छ।

मेरा हरेक सोचमा परिवर्तन भएझैं लाग्छ। हर दःखमा हाँस्न सक्ने र मायामा बाँच्न सक्ने भएकी छ। क्यान्सर मृत्यदण्ड होइन, अब हामी सबै मिलेर यसबारे चेतना जगाउने काममा लाग्न आवश्यक छ।


बलिउड अभिनेत्री कोइरालाबारे विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको सामग्री


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.