सामाजिक सुरक्षा योजना प्रभावकारी : सभामुख महरा

सामाजिक सुरक्षा योजना प्रभावकारी : सभामुख महरा

दाङ : सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन्। घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले यस्ताे बताएका हुन्।

महराले आगामी फागुनसम्म कानून संशोधन गरिसक्नुपर्ने चुनौती रहेको बताए। सभामुख महरा भने -'नेपालको सविधान २०७२ सँग बाझिएका धेरै कानून अहिले पनि छन्, ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुन्छन्।' 

उनले समाजमा भएका घटनाको गहन विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने धारणा राखे । केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रहसमेत गरे। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.