प्राधिकरणका तीन कर्मचारी घुससहित पक्राउ
काठमाडौं : नेपाल विद्युत प्राधिकरण नोलाइट शाखा मुलपानीबाट तीन जनालाई १५ हजार घुससहित पक्राउ गरेको छ। अख्तियारले हेल्पर (दोस्रो तह) हस्तबहादुर थापा मगर, हेल्पर (पहिलो तह) काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनीलाई जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै प्रयोजनको ला घुस लिएका थिए।
घुससहित पक्राउ परेका तीनैजनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।