धादिङमा जिप दुर्घटना : १० घाइते, सात गम्भीर
धादिङ : धादिङबेसीबाट दार्खा जाँदै गरेको जिप दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्।
ना १ ज ७३९० नम्बरको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते १० मध्ये सातजनाको अवस्था गम्भीर छ। घटनाको थप विवरण आउन बाँकी छ।